नेपाली काङ्ग्रेसभित्रका संवैधानिक राजतन्त्रका पक्षधर २० जनाले आज एक संयुक्त अपिल जारी गरी संविधानसभा निर्वाचनका लागि अग्रसर भइरहेका सबै राजनीतिक शक्तिहरू सार्वभौम नेपाली जनता र निर्वाचित हुने जनप्रतिनिधिहरूलाई सबै खाले अतिवादको बाघपञ्जाबाट मुलुकलाई जोगाउन र राष्ट्रको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र एकतालाई बचाउन पूर्ण प्रजातान्त्रिक पद्दतिको निर्माणका लागि विवेक र निष्ठापूर्वक अग्रसर हुन अपिल गरेका छन् ।
यसरी संयुक्त अपिल गर्ने राजतन्त्रवादी कांग्रेसीहरूमा तारानाथ रानाभाट, विपिन कोइराला, शिवबहादुर खड्का, मार्शल जुलुम शाक्य, ओमकार श्रेष्ठ, अकवरबहादुर सिंह, इन्दिरा कोइराला, केशवप्रसाद भट्टर्राई, अनारसिंह कार्की, दीनबन्धु अर्याललगायत छन् ।
उनिहरुले अपिलमा संवैधानिक राजसंस्था वा गणतन्त्र, एकात्मक वा सङ्घीय राज्यप्रणाली, हिन्दु राज्य वा धर्मनिरपेक्षताजस्ता दुरगामी असरपर्ने राष्ट्रिय प्रश्नहरूमा जनभावनाको यथार्थ आँकलन नगरी निर्णयमा पुग्नु जनताको ठाडो अपमान हो र राष्ट्रियहितको उपेक्षा हो भन्नुभएको छ ।
देशलाई जात, भाषा र सम्प्रदायका आधारमा आत्मनिर्णय सहितको स्वायत्त अधिकार पाउने अलग अलग प्रदेशमा विभाजन गर्नेजस्तो विखण्डनवादी सोचले शदियौंदेखि कायम रहँदै आएको अनेकता बीचको राष्ट्रिय एकतालाई भङ्ग गर्दछ र नयाँ खाले द्वन्द्वहरूमा देशलाई फसाउँछ भन्ने धारणा पनि अपिलमा व्यक्त गरिएको छ ।
देशमा विद्यमान राजनीतिक अस्थिरता, आर्थिक दुरावस्था, सामाजिक सद्भावमा आएको विचलन र बढ्दै गएको जातीय विद्वेष, घृणा र द्वन्द्वको यस संवेदनशील घडीमा बिपी कोइरालाको मध्यमार्गी विचार अझै बढी सान्दर्भिक र महत्वपूर्ण देखिएको र यही नीतिलाई जीवन्तता प्रदान गर्ने अठोटका साथ नेपाली काङ्ग्रेसका संस्थापक कृष्णप्रसाद भट्टर्राईले लिनुभएको अडानप्रति आफूहरूले ऐक्यबद्धता जनाएको सँयुक्त अपिलमा स्पष्ट गरिएको छ ।
Tuesday, March 25, 2008
राजा बादी कंग्रेशको बोली फुट्यो

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बुटबलबाट गएराति नेपाल भित्राइएको हतियारको बारेमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताउनु भएको
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बुटबलबाट गएराति नेपाल भित्राइएको हतियारको बारेमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताउनु भएको छ ।
सुनसरीको इटहरीमा आज भएको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनको मुखमा ट्रक का ट्रक हतियार राता रात नेपाल भित्राइनुले चुनाव भाडने षड्यन्त्र हुनसक्ने आशँका गर्नुभयो ।
चुनावी सभामा नेपाली कँग्रेस र एमाले प्रति अक्रमक रुपमा प्रस्तुत हूनू भएका प्रचण्डले एमाले र काँग्रेसले संबिधान सभाको निर्वाचन नचाहेको आरोप लगाउनु भयो ।
उहाँले संसदबादी दलहरु ले संबिधान सभाको निर्वाचन पनि पञ्चायती शैलीको हुने भ्रम पालेको आरोप पनि लगाउनुभयो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली काग्रेस र एमालेले सेरेमोनियल राष्टपतिको कुरा गरेर सेरेमोनियल राजाराख्न खोजेको आरोप लगाउनुभयो ।
कांग्रेस र एमालेको शासनले भन्दा ज्ञानेन्द्रको मुखताले बरु नेपाली जनतालाई फाईदा पुगेको बताँउदै उनिहरु अहिले पनि नसच्चिएको दाबी गर्नू भयो ।
१० वर्ष जनयुद्ध र १९ दिने जनआन्दोलन भारत र अमेरिकाको सातो गएको बताँउदै प्रचण्डले अहिले अमेरिकी राजदुत न्यान्सी जे पावेलले आफुहरुलाई मोरिआर्टिले जस्तो गाली नगरेको भए पनि उनले पनि माआवादीलाई मन नपराउने गरेको गुनासो गर्नू भयो ।
सभामा उहाँ पत्रकारहरुका बिरुद्धपनि आक्रामक ढँगले प्रस्तुत भएपछि केहि पत्रकार बाहिरीएका थिए ।

Sunday, March 23, 2008
माओवादीलाई जीताउन मेरो आग्रह।
आदरणीय पाठक मित्र आज देशको परिस्थिति बिल्कुलै अलग भएको छ। हामी सम्पूर्ण नेपालीहरू तीनवटा शक्तिहरूको बीचमा फसेका छौ र यी मध्ये कुनै पनि एउटालाई भोट दिनु हाम्रो कर्तव्यहो र त्यसमा तपाईको स्वतऩ़्त्र इच्छा पनि सर्वोपरि छ।
यी तीनवटा शक्ति के के हुन् त?
1 प्रतिगमनकारी शक्ति
2 यथास्थितिबादी शक्ति
3 अग्रगमनकारी शक्ति
हामीले राजालाई वषाZैदेखि मान्दै आएका छौ । अब चाही सुध्रन्छ होला भन्ने आशाबादी भएर । अत: हामीले धेरै गिल्त गरीसकेका छौ । यो पुरानो राजावादी शक्ति नै अहिलेको प्रतिगमनकारी शक्ति हो । उ देशलाई विकास गर्न चाहदैन । (यदि चाहने भए आजसम्म 250 वषZमा उसले के गयोZ त? हामी भन्दा पछि का भारत जर्मन चीन कहॉ पुगे हामी कहॉ छौ ? हामीलाई यो शक्तिले विदेशीको गुलाम बनाएको छ।यो शक्ति ढाल्न हामीले धेरै संघषZ गयोZ तर त्यो संघषZ पछिको प्राप्त अधिकार सुरक्षा गनेZ दायित्व हामीले यथास्थितिबादीहरूलाई सुम्पयौ फल स्वरूप त्यो प्रतिगमनकारी शक्ति आज पनि जिउदै छ। र सम्पूर्ण नेपाललाई विदेशीको हातमा बेच्ने सपना बोकेर हिन्दुत्ववादी आतंकीहरूको छत्रमुनी बसेर संविधानसभाको चुनाब विथेाल्ने प्रयासमा छ। अत: यसलाई आफ्नो अमुल्य मत दिनु भनेको आफ्नो खुटटामा आफैले बन्चराले हान्नु हो।मध्ेासका छुच्चा फुच्चा पार्टीहरू दुईचार वटा वामपिन्थ पार्टीहरू र प्रजातन्त्र भनि नामकरण गरिएका गद्धार पार्टीहरू प्रतिगमनकारी शक्तिहुन।,अकोZ शक्तिहो यथास्थितिबादी त्यसमा एमाले र कांग्रेस पछZन।2007 देखि आजसम्म अधिकतर कांग्रेसको सरकार नेपालमा रहेको सर्वविदितै छ। त्यसले जनता र देशका नििम्त के गरौ त्यो भन्नु पदैZन । एमाले आयो अब चाही देश ले राम्रोे पार्टी पायो यसले देशको विकास गछZ भनेर जनता हामी खुसी भयौ तर हात्ती आयो हात्ती आयों फुस्स भने झै भयो मदन भण्डारीसम्म लाई बाच्न दिएन। र यथास्थितिबादी भएर अब राजा ठिक भएका छना भनेर सिंहदरबाार को गुलाम भयो । यो स्थितिमा अब हामीले के गनेZ हामीसंग एउटै बाटो छ। जुन मैले देखेको छु नेपालमा यदि सािच्चकै आर्थिक क्रान्ति ल्याउने हो भने देशलाई माओवादी को खाचो छ। अत: यो पटक मात्र भए पनि माओवादीलाई मत दिएर वीजय बनाउन म तपााईलाई हािर्दक अनुरोध गर्दछु।

भित्ताको मात्र नभई राष्ट्रकै राष्ट्रपति भईसकेको प्रचण्डको दाबी

माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचन संसदीय निर्वाचन जस्तै भए मुलुकका लागि ठूलो दुर्घट्ना हुने बताउनुभएको छ ।
उदयपूर सदरमुकाम गाईघाटमा आज पार्टीको आमसभामा बोल्दै प्रचण्डले मुलुकलाई दुर्भाग्यबाट बचाउन प्रतिगामीहरुलाई परास्त गर्नुपर्ने बताउनुभयो । प्रचण्डले ठूला नेताहरुको हत्या गर्ने षडयन्त्र भईरहेको जनाउँदै त्यसैको उपज रोल्पा र कपिलवस्तुमा पार्टी कार्यकर्ताको हत्या भएको दाबी गर्नुभयो । उहाँले आफ्नो कार्यकर्ता मारिदा सरकार मुकदर्शक बनेको आरोप लगाउनुभयो । षडयन्त्रकारीले आफ्नो हत्या गर्ने जाल बुनिरहेको भन्दै प्रचण्डले यस विषयमा आजै प्रधानमन्त्रीलाई समेत जानकारी गराएको बताउनुभयो ।
संविधानसभाको माध्यमबाट मुलुकमा यूगान्तकारी परिवर्तन हुन लागेकाले आफू भित्ताको मात्र नभई राष्ट्रकै राष्ट्रपति भईसकेको प्रचण्डले दाबी गर्नुभयो । उहाँले भन्नुभयो –“नेपाली जनताले मलाई राट्रपति चुनीसकेका छन् र आफ्नो हृदयमा समेत राखिसकेका छन् ।“
आफुले पटक-पटक वाम एकताका लागि पहल गरे पनि अमेरिकाको दबाबमा एमालेले खुट्टा कमाएको प्रचण्डले आरोप लगाउनुभयो । आज बिहान प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालासँगको भेटवार्ता सकेर प्रचण्ड गाईघाट पुग्नुभएको हो ।

प्रवासी नेपालीहरूको भव्य स्वागत
प्रवासीस्वागत भारतमा अध्ययनरत तथा श्रमिक नेपालीहरूलाई नेकपा माओवादीले भव्य स्वागतका साथ फूलमाला पहिराएर नेपाल प्रवेष गराएको छ।
महेन्द्रनगर का माओवादी उम्मेद्वार कमल क्षेत्रीले बनवासा नाका बाट प्रवेष गरेका नेपाली जनअधिकार सुरक्षा समिति भारतका कार्यकर्ताहरूलाई माला पहिनाएर हािर्दक स्वागत गरेका थिए। त्यस कार्यक्रममा उत्तरप्रदेष राज्यसमितिका अध्यक्ष ‘ोरबहादुर देउवा, र अन्य कार्यकर्ता साथीहरू भुपेन्द्र न्यौपाने किषोर नेपाल लोक बहादुर राणा प्रकाष विश्ट भोजराज ढकाल कमल रावल आदि उत्तर प्रदेषबाट झन्नै 200 जनाको उपस्थिति थियो र त्यो टोली का सम्पूर्ण कार्यकर्ताहरूले बोर्डरमा आफनो बिचार राखेका थिए।
बिचार के थियो त?वर्तमान परिस्थतिमा नेपाललाई विकास गर्नको लागि माओवादी को खाचो छ। र माओवादीलाई हामी कार्यकर्ता को खाचो छ। अत हामी भारतका कुना कुनाबाट माओवादीलाई जिताएर संघीय गणतन्त्रात्मक राज्य बनाउन माअेावादीलाई सहयोग गर्न आएका हौ त्यस पछि त्यो प्रवासी टोलीलाई सम्बोधन गदैZ नेकपा माओवादी का युवा उम्मेदवार कमल क्षेत्रीले भन्नु भयो । अब कुनै पनि नेपालीले भारतमा गएर दुख गनु पनेZ छेन किनकी भेरी महाकालीसंग यति क्षमता छ कि सम्पूर्ण पिष्चमका जनतालाई रोजी रोटी र कर्म प्रदान गर्न सक्छ।

Tuesday, March 18, 2008
नेपालबाट भागेका बालकहरूको दुर्गति भारतमा कस्तो हुन्छ त्यो पनि जान्न जरूरी छ।
। यिनी हुन बलिया 5 कैलाली निवासी गगन सिंह धामीका छोरा पुरण धामी यीन को उमेर 14 वषZ हो पढ्नुहोस मैले यिनीसंग गरेको कुराकानी ।
भाईको नाम के हो ?
मेरो नाम पुरण धामी हो ।
के काम गछौ त यहॉ ?
ट््रेन मा पानीको बोतल बेच्छु।
कति पैसा कमाउछौ?
पैसा त 100 रू जति हुन्छ। तर आधामात्र हुन्छ आधि त मालिकले लैजान्छ। अनि पुलिसवालालाई पनि 10 रू दिनुपछZ त्यसैले 25 रूपैया जति बच्छ।
पढ्ने बेलामा त्यसतो काम गनेZ हो ?
केही जवाफ आएन।
त्यहॉ अरू कति नेपाली केटाहरू छन् त?
म एक्लै हू।
त्यहॉ का अरू मान्छेले त नशा पनि गछZनहोला है?
अ गछZन
के गछZन
सलोचन सेतो चुना जस्तै र पानी जस्तो 25 रू को एक सानो शीशी आउछ त्यसलाई कपडामा लगाएर सुन्ग्छान्त्यो
सुंगे पछि के हुदो रहेछ?
नशा लाग्छ।
तिमीले पनि सुगेंउ त?
नाई
यस्ता नेपाली विरूवाहरू भारतमा हजारौ छन् । के हेाला यो देशको भविश्य सानो पढृने लेख्ने बेलामा पानीका बोतल ट्रेनमा बेच्दै हिडनु अनि दुनीया भरीका नशा गनुZ त्यसेा गरे पछि यी अहिलेका नशालु बालकहरूले भोलीको दिनमा के गछZन ?
यसमा कसको गल्ती छ।
मेरो बिचारमा यसमा सबैभन्दा ठुलो गिल्त नेपाली अिशक्षित समाजको छ।दोस्रो देशमा राज गनेZ नेपाली नेताहरूको छ।अिशक्षाले गर्दा अभिभावक बच्चाको सुरक्षा उसको मनको गतिको मुल्याकंन गर्नसक्दैन उसलाई भौतिक दबाब दिने गछZन त्यसको फलस्वरूप बच्चाले घर छोडेर भाग्छ।दोस्रो बच्चाहरूले भाग्ने ठाउ नेपालमा सजिलो छ। सम्पूर्ण भन्सारहरू खुल्ला छन्।
त्यसरी नेपालबाट भागेका बालकहरूको दुर्गति भारतमा कस्तो हुन्छ त्यो पनि जान्न जरूरी छ।
1 ठुलठुला कोठीमा बिन्दबनाएर राखिन्छ। र तिनीहरूको शोषण गरिन्छ।
2 होटलहरूमा कम मुल्यमा भाडाहरू माझने काम लगाईन्छ।
3 शौकिन र गलत व्यक्तिहरूले तिनीहरूसंग यौन दुव्यवहार गछZन।
4 टृ्रेन या बसहरूमा झाडु लगाउने काम गछZन।
5 न्ेपाली बालकहरूको दुख र कष्टको अन्यपनि यस्ता धेरै उदाहरणहरू भारतमा जताततै देख्न पाईन्छ।
आदरणीय पाठक मित्र तपाई भन्नुहोस यस्तो स्थिाति रहिरहे के नेपालको समुचित विकास हुनसक्ला।

Monday, March 17, 2008
सिमा क्षेत्रमा तीन नेपालीको हत्या
भारतको ऋषिकेसमा मजदुरी गरेर स्वदेश फर्कदै गरेका तीन नेपालीको सिमा क्षेत्रमा गएराती हत्या गरिएको छ । रौतहटको सिमाबर्ती भारतीय क्षेत्र जमुनिया नजिकै छरौखरमा उनीहरुको भारतीय अपराधिक समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।रौतहटको सरभुजुवा वडा नं ७ घर भएका कपीलदेश कुसवाहा, दुखा कुसवाहा र गोपीदास तत्माको हत्या गरिएको हो । मजदुरी गरी कमाएर ल्याएको नगद तथा जिन्सी लुटेर उनीहरुको हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साभार नेपाली पोश्ट
यसमा मेरो के गिल्त छ?
पाठक मित्र म कुनै साहित्यकार होईन तर समस्या नै समस्याले पिडित भए पछि अनि आफ्नो दुख सुिन्दने मान्छे कोही नभएपछि ती म भीत्ररहेका दुखका बोझहरू आज यो व्लग मार्फत बग्दैछन् ।म सानै देखि एउटा लगनशील र होशीयार बालक थिए । जुन कुरोलाई घरका मेरा अभिभावकले पनि स्विकाछZन । तर ममा एउटा नराम्रो गुण पनि थियो साथी भाईको लै लै मा लागेर घर मा उपद्रो गनेZ । जुन उपद्रो शायद अभिभावकको सहन शक्ति भन्दा ज्यादै थियो होला। तर त्यसमा मेरो के गिल्त छ? म त कमलो बास्को हागा थिए जता नुहायो त्यतै नुहन्थे त्यो अवस्थामा मलाई किन सुरक्षित राख्न सकेनन ती अभिभावकहरूले । यो त हरेक अभिभावक को कर्तव्य हुन्छ कि जबसम्म बच्चाको बुिद्ध को विकास हुदैन तबसम्म उसको सुरक्षा त्यो सुरक्षा आगो पानी विमार बाट मात्र नभएर संगत रूपी कुप्रभाव बाट पनि गनुपछZ । तर त्यो गर्न नसक्ने अभिभावकले 7 वषZको अबोध बालकलाई आफूदेखि टाढा फ्याक्नु कहासम्म उचित हुन्छ? अनि त्यो बालक कुनै परिस्थिति र कारणले विकसीत भएर असल व्यक्ति बन्छ भने त्यसमा अभिभावकको कति हक हुन्छ। पाठक मित्र तपाईहरू न्ौ भन्नुस?
प्रचण्डद्धारा नेतृत्वलाई दवाव दिन आग्रह
माओवादी अध्यक्ष प्रचण्डद्धारा गणतन्त्रवादीहरुबीच चुनावी तालमेलका लागि नेतृत्वलाई दवाव दिन रोल्पाका प्रतिनिधिहरुसँग आग्रह गर्नुभएको छ । चुनावी प्रचारका लागि हिजो रोल्पा पुग्नुभएका प्रचण्डले आज विहान नेपाली कांग्रेस, एमालेलगातका प्रतिनिधिहरुसँगको भेटमा सो आग्रह गर्नु भएको हो ।
नेपाली कांग्रेस रोल्पाका सभापति कृष्ण बहादुर मगरले दिएको जानकारी अनुसार प्रचण्डले वाम पार्टीहरुबीचको एकता संभव नभएका कारण अब सम्पूर्ण गणतन्त्रवादीहरु चुनावी तालमेल गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको थियो ।

शान्तिपूर्ण चुनावका लागि बाधाहरु बाँकी: निर्वाचन आयोग

चैत २८ गतेका लागि तोकिएको संविधानसभाको चुनाव स्वच्छ र शान्तिपूर्ण बनाउन अझै केही गम्भीर चुनौतीहरु देशमा बिद्यमान रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रधानमन्त्रीले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने कुरा बताएका छन्
आइतबार आयोगका अधिकारीहरुले शान्ति सुरक्षाको स्थितिदेखि दलहरुबीच भाईचारा र संयमताका साथै बिजुली र ईन्धन जस्ता अत्यावश्यक कुराहरुको सुनिश्चितताका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ध्यानाकर्षण गराएका थिए।
संयम
निर्वाचन आयुक्तहरुको एउटा टोलीले आइतबार प्रधानमन्त्री समक्ष चुनौतीहरुको एउटा लामो सूची नै पेस गरेको थियो।
शान्तिसुरक्षा, बन्द हडताल र भौगोलीक चुनौतीहरु त छँदै थिए, आयोगका विचारमा अब चुनाव प्रचारप्रसारका दौरान दलहरुबीच संयम नदेखिनु नयाँ चुनौती बनेको छ।
प्रधानमन्त्रीसंगको भेटमा उपस्थित एकजना आयुक्त, नीलकण्ठ उप्रेतीले बीबीसीसंग भने “अब दलहरु संयमीत भएर चुनाव प्रचारप्रसारमा लाग्नु पर्छ। तर त्यसो हुन नसकीरहेकोमा हामीले प्रधानमन्त्रीलाई भन्यौं।”
आयोगका अनुसार अहिले विगतको तुलनामा सुरक्षास्थितिमा सुधार देखिए पनि तराई लगायतका स्थानमा देखिएका सुरक्षा चुनौतीहरुको समाधान गर्न आवश्यक भएको छ।
आपराधिक क्रियाकलाप गर्नेहरु माथि तत्काल कारवाही गर्नुपर्ने र पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक बस्तुको जोहो गर्नुपर्ने माग आयुक्तहरुले प्रधानमन्त्री समक्ष गरेका थिए।
दैनिक सात घण्टा लोड्सेडिङ भइरहेका बेला, चुनाव र मतगणनाको समयमा लोडसेडिङ हटाउनुपर्ने माग समेत आयोगले गरेको छ।
निष्पक्ष
निर्वाचन आचारसंहिताको उलंघन भइरहेका खबरहरुबीच आयोगले सरकारी संचार माध्यमहरु निष्पक्ष हुनुपर्ने माग पनि दोहोर्याएको छ।
प्रधानमन्त्री समक्ष आयुक्तहरुले कर्मचारी अपुग भएका जिल्लाहरुमा अन्यत्रबाट पठाउन समेत आग्रह गरेका छन्।
आयुक्तहरुका कुरा सुनेपछि कोइरालाले, गम्भीरतापूर्वक शान्तिपूर्ण ढंगबाट स्वच्छ निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको आयोगले बताएको छ।
काठमाण्डूस्थित बीबीसीका संवाददाता भन्छन्-प्रधानमन्त्रीले सबै बिघ्नबाधा पन्छाउन कुनै कसर बाँकी नराख्ने आश्वासन दिए पनि चुनावको बाटोमा चुनौतीहरु कायमै रहेको देखिन्छ।
Wednesday, January 2, 2008
मोबाइल को बारे माँ
आदरणीय मित्र मेरो मोबाइल हराएको छ नया नोम्बर लिए पछि नोम्बर दिनेछु
मेरो साथी को नोम्बर माँ जरुरी कुरा भये भन्नु होला

Saturday, April 21, 2007
Friday, April 20, 2007
Monday, March 5, 2007
Saturday, March 3, 2007
my freind in india
name locketion contect no age
jivan nepal vrindavan +91-9897460930 22
j k khanal lukhnou 9838682260 36
k b sahi kanpur 9451018342 58
kamal rawal merut 9897377214 30
krishna khatiwada mumbai 9226206189 17
lakshman panta delhi 9811200291 42
mangal rawel nainital 9358603439 37
you have ani quition then contect with me
kishore kumar
jhapa in nepal
moradabad in india
ghoira@rediffmail.com

Friday, March 2, 2007
Subscribe to:
Posts (Atom)

![Validate my Atom 1.0 feed [Valid Atom 1.0]](valid-atom.png)